नेपाल संस्करण: २६ साउन २०८३ | समय: १५:५६ NST

मुख्य समाचार (Top Stories)

इमरान खानको स्वास्थ्यबारे २१ पूर्वकप्तानले पाकिस्तानी प्रधानमन्त्रीलाई पत्र

काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै विश्वका २१ जना पूर्वक्रिकेट कप्तानले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन्।पूर्वकप्तानहरूले इमरानलाई आवश्यक स्वास्थ्य उपचार तथा पर्याप्त चिकित्सा सुविधा उपलब्ध गराउन प्रधानमन्त्री शरीफसँग आग्रह गरेका छन् । ‘क्रिकइन्फो’का अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरानलाई अस्पताल लगेर मेडिकल बोर्डमार्फत स्वास्थ्य परीक्षण गराउन दिएको आदेश […]

स्वास्थ्य सेवा विभाग तीन महिनादेखि निमित्तको भरमा, मौसमी रोगको जोखिम बढ्दा नेतृत्वमै प्रश्न

मौसमजन्य तथा महामारीजन्य रोगको जोखिम बढिरहेका बेला देशको मुख्य स्वास्थ्य निकाय स्वास्थ्य सेवा विभाग तीन महिनादेखि निमित्त महानिर्देशकको भरमा सञ्चालन भइरहेको छ।