नेप्सेमा ७९.७४ अंकको उछाल, धितो कर्जा सीमा बढ्ने व्यवस्थाले बजारमा नयाँ उत्साह Ritesh Phuyal July 17, 2026 काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) ले बढेर २,६७७.०५ विन्दुमा पुगेको छ। कारोबार…