13:43:23 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

Month: June 2026

सङ्घीयता कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड
Ritesh Phuyal

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता, सांसद तथा सरोकारवालाहरूले सङ्घीय शासन प्रणालीलाई कमजोर बनाउने होइन, यसको कार्यान्वयनलाई थप…

म नभएको भए शान्ति प्रक्रिया सम्भव हुँदैनथ्यो: प्रचण्ड
Ritesh Phuyal

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफूलाई परिवर्तन र ‘क्रमभंग’को पक्षमा उभिने गतिशील नेताका रूपमा…

नयाँथिमीको सर्भिस लेनबाट हट्यो लामो समयदेखिको माइक्रोबस पार्क, स्थानीयले गरे ट्राफिक प्रहरीको प्रशंसा
Ritesh Phuyal

भक्तपुर। उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी समाले पछि एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम र अनुशासन पालना गराउन सक्रिय…

Ritesh Phuyal

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ। नयाँ नेतृत्व चयनका…

Ritesh Phuyal

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमाले –…

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, होर्मुज स्ट्रेट पुनः खुल्ने
Ritesh Phuyal

काठमाडौं : अमेरिका र इरानबीच लामो समयदेखि जारी सैन्य तनाव अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) को मस्यौदामा सहमति…

आजबाट फिफा विश्वकप २०२६ सुरु, ४८ राष्ट्रबीच उपाधिको महायुद्ध
Ritesh Phuyal

काठमाडौँ। फुटबलको महाकुम्भ फिफा विश्वकप, २०२६ आज रातिबाट सुरु हुँदैछ। फुटबल इतिहासमै पहिलोपटक तीन राष्ट्र अमेरिका, मेक्सिको र…

जेनेभाबाट नेपाल सरकारमाथि दबाब: श्रमिक अधिकार र ट्रेड युनियन स्वतन्त्रताको सम्मान गर्न माग
Ritesh Phuyal

काठमाडौं। स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालमा निजामती क्षेत्रको ट्रेड युनियन अधिकारमाथि भएको सरकारी…

Ritesh Phuyal

काठमाडौं। नेपाली छाला रोग विशेषज्ञ डा. सूचना मराहट्टा ले अन्तर्राष्ट्रिय प्रतिष्ठित DermImpact अवार्ड २०२५ प्राप्त गर्दै विश्वभरका उत्कृष्ट…

पर्यटन श्रमिकको १०% सेवाशुल्क पुनर्बहालीको माग तीव्र, मन्त्रालयका सचिवसँग मजदुर संघको छलफल
Ritesh Phuyal

काठमाडौं। पर्यटन, होटल, क्यासिनो तथा रेस्टुराँ क्षेत्रमा कार्यरत श्रमिकहरूले लामो समयदेखि प्राप्त गर्दै आएको १० प्रतिशत सेवाशुल्क सर्वोच्च…

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal