राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस, सरकारको पक्षमा ६६.३४% मुद्दा फछ्र्यौट Ritesh Phuyal January 5, 2026 काठमाडौँ, २१ पुस — राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।…