10:05:05 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

Author: CNM Nepal

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने
CNM Nepal

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। परराष्ट्र सचिव…

प्रधानमन्त्री बालेनको नेतृत्वमा राष्ट्रसंघ महासभामा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत
CNM Nepal

काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको…

हङकङविरुद्ध नेपाल पहिले बलिङ गर्दै, समूह विजेता बन्ने लक्ष्य
CNM Nepal

काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गरिरहेको छ।…

बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड
CNM Nepal

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले…

रसुवाका केही क्षेत्रमा यात्रा नगर्न अमेरिकाको चेतावनी, नेपाललाई ‘लेभल–२’ मा राखियो
CNM Nepal

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धी आफ्नो यात्रा सुझाव (ट्राभल एडभाइजरी) परिमार्जन गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई…

भोटेकोशी बाढीमा फसेकी ६४ वर्षीया महिलाको ११ दिनपछि उद्धार
CNM Nepal

नुवाकोट । भोटेकोशी बाढी आएको ११ दिनपछि एक महिलाको जीवितै उद्धार गरिएको छ। शनिबार नुवाकोटको बिदुर नगरपालिका–१०, वेत्रावतीस्थित…

बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता
CNM Nepal

काठमाडौं। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र…

रूसले इरानलाई सुपरसोनिक क्रुज क्षेप्यास्त्र विकासमा गोप्य सहयोग गरेको दाबी
CNM Nepal

काठमाडौँ: रूसले इरानलाई उन्नत सुपरसोनिक (ध्वनीको गतिभन्दा तेज) क्रुज क्षेप्यास्त्र विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको दाबी गरिएको…

त्रिशूली–३ ‘ए’ सुरुङको मुखमा रहेका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो
CNM Nepal

काठमाडौ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुखमा रहेका सातवटा ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ। मंगलबार राति परेको…

सुरुङ उद्धारमा ढिलाइ भएको प्रचण्डको दाबी
CNM Nepal

काठमाडौँ: प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै…

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal