15:11:26 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलामा २ लाख ४० हजार ४ सय

Gold

सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

सुनचाँदी व्यापारी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु २ लाख ४० हजार ४ सय पुगेको छ।

आइतबारको तुलनामा आज तोलामा रु २ हजार ४ सय ले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढ्दै आज तोलामा रु ३ हजार २२० पुगेको छ, जुन आइतबार रु ३ हजार १ सय २५ थियो।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal